Main
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
१४ मंसिर, जनकपुरधाम । श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न गिरोहका चार भारतीय सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीयको विहार सितामढी बेलाथाना ग्राम पञ्चायत शिवनगर–१ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्ने ३० वर्षीय प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह, सितामढी नगरपालिका जानकीनगर घर…
– यस समाचारको श्रोत : Online Khabar हो ।