Main

लुम्बिनीको आशा जगाउने रोहितको कप्तानी प्रदर्शन

२५ मंसिर, काठमाडौं । एक होइन, दुई होइन । लगातार चार हार । त्यो पनि राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको टिमको । कुनै टिमले लगातार चार जित, कसैले ३, कसैले २ त कसैले कम्तीमा १ खेल जितिसकेका थिए । चार खेलसम्म जितविहिन हुँदा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलमाथि कति दबाब थियो होला अथवा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button