Main
लुम्बिनीमा तीन वर्षपछि १० अर्ब राजस्व संकलन हुने प्रक्षेपण
२३ जेठ, बुटवल । लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षपछि १० अर्ब रुपैयाँ पुर्याउन सकिने प्रक्षेपण गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । उक्त प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बिहीवार हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री आचार्यले प्रतिवेदनका सुझावहरूलाई आगामी बजेट र…
– यस समाचारको श्रोत : Online Khabar हो ।