Main
लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिले केन्द्रलाई पठायो २४ समस्या
संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदानको झन्डै साढे दुई अर्ब रकम प्राप्त हुन नसकेको विषय प्रमुखताका साथ उठाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।