Main
लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे प्रतिबद्धता
उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरलाई आर्थिक कोरिडोरका रूपमा विकास गरी हिमाली तथा पहाडी जिल्लाका उत्पादनलाई तराई तथा सीमापार बजारसँग जोड्न दुवै प्रदेशले व्यवसाय, कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।