Main

वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’

उभिने बेला भएका शिशुलाई वाकरमा राख्ने गरेको त आम रुपमा देखिन्छ । वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्वीङ जस्ता उपकरणमा शिशुलाई राख्दा उनीहरु चल्न-हिंड्न छिटो सिक्छन् भन्ने धेरैले सोच्छन् । तर लामो समयसम्म यस्ता उपकरणमा राख्दा शिशुको विकास होइन्, स्वास्थ्यमा समस्या आउन सक्छ । वाकरका कारण शिशुमा हुने शारीरिक र मनोवैज्ञानिक समस्यालाई कन्टेनर बेबी सिन्ड्रोम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button