Main

वात्सल्य नेचुरल आईभीएफद्वारा ‘इजी मदरहुड इनिसिएटिभ’ सुरु

२४ भदौ, काठमाडौं । निःसन्तान दम्पतीलाई अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रजनन उपचार सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी आईभीएफ क्लिनिक वात्सल्य नेचुरल आईभीएफले सन्तान प्राप्तिको यात्रालाई आर्थिक रूपमा सहज र पहुँचयोग्य बनाउन ‘इजी मदरहुड इनिसिएटिभ’ सार्वजनिक गरेको छ। यस विशेष पहलअन्तर्गत सेवाग्राहीले कुनै पनि अतिरिक्त ब्याज नतिरी शून्य प्रतिशत ब्याजमा ९ महिनाको सहज मासिक किस्ताबन्दीमार्फत आफ्ना सम्पूर्ण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button