Main
विकास निर्माण सरकारको मुख्य प्राथमिकता : प्रकाशमान सिंह
११ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री सिंहले सुरूङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।