Main
विद्यार्थीको गालामा पन्युले डाम्ने शिक्षिकालाई थप ५ दिन हिरासतमै राख्न अनुमति
५ फागुन, पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिएको अभियोगमा पक्राउ परेकी शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक पनि ५ दिन हिरासतमै राख्न जिल्ला अदालतले अनुमति दिएको छ । भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलको संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरीसमेत रहेकी लेखापाल श्रेष्ठले ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।