Main
हेटौंडा–१२ उपनिर्वाचनः मतगणना बजारमा ल्याएर गरिने
१३ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को स्थानीय तह उपनिर्वाचनको मतगणना बजार क्षेत्रस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा गरिने भएको छ । १२ नम्बर वडा बजार क्षेत्रबाट करिब आधा घण्टाको दूरीमा मनहरी गाउँपालिकासँग जोडिएको भित्री गाउँमा पर्छ । १६ मंसिरमा मतदान सकिएपछि मतगणनाका लागि मतपेटिका हेटौंडा–२, स्थित सिद्धार्थ माविमा ल्याइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज…
– यस समाचारको श्रोत : Online Khabar हो ।