Main
विद्यालय शिक्षा विद्येयकको छलफलमा श्याम घिमिरे
१२ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे सहभागी भएका छन् । उनी पहिलोपटक शिक्षा समिति बैठकमा सहभागी भएका हुन् । यसअघि लेखा समिति सदसय रहेका घिमिरे आजबाट शिक्षा समितिमा जान थालेका हुन् । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल चलिरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।