Main
संसद्बाट ‘टेक एन्ड पे पीपीए’ प्रावधान हटाउने घोषणा महत्त्वपूर्ण उपलब्धि : इप्पान
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बजेटमै टेक एन्ड पे पीपीए गर्ने घोषणा भएकोमा यसलाई परिवर्तन गरी वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत र निर्यात हुने यकिन भएका तथा नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरूको पीपीए गर्न सकिने उल्लेख गरिनु सकारात्मक पक्ष भएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।