Main
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
१३ जेठ, काठमाडौं । भिजिट भिसाका नाममा विदेश जाने युवाबाट भएको असुलीबारे छानबिनको माग गर्दै संसदमा नाराबाजी भएको छ । गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै यो मामलामा मुछिएको भन्दै छानबिनको मागसहित प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका हुन् । सभामुख देवराज घिमिरेले कांग्रेस…
– यस समाचारको श्रोत : Online Khabar हो ।