Main

विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा जनतामाझ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको भेलालाई महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button