Main
विमलराज क्षेत्रीले माघ २४ देखि देशव्यापी सांगीतिक अभियान गर्ने
काठमाडौंं। लोकगायक विमलराज क्षेत्रीले देशव्यापी सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले यसबारे जानकारी दिए । महासंघ अध्यक्ष तीर्थबहादुर थापाले पार्टीले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरणका महत्वपूर्ण घटना र भावी योजना जनतासमक्ष लैजान…
– यस समाचारको श्रोत : Online Khabar हो ।