Main

विवादित पडकास्ट शो ‘इन्डियाज गेट लेटेन्ट’ बन्द, युट्युवले सबै एपिसोड हटायो

‘इन्डियाज गट लेटेन्ट’ स्ट्यान्डअप कमेडियन समय रैनाको शो हो । विवादित भनिएको एपिसोड ८ फेब्रुअरीमा युट्युबमा रिलिज भएको थियो । यो शोमा बोल्ड कमेडी सामग्री छ । यस शोका विश्वभर ७३ लाखभन्दा बढी सब्सक्राइबर छन् । यस शोमा आमाबाबु र महिलाको बारेमा यस्ता कुरा भनिएको थियो, जुन सार्वजनिक मिडियामा उल्लेख गर्नु उपयुक्त हुँदैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button