Main

विश्वमा एन्टिबायोटिकको बारेमा किन बढिरहेको छ चिन्ता ?

साना देखि ठूला रोगहरूको उपचार गर्न विभिन्न प्रकारका औषधिहरू प्रयोग गरिन्छ । तीमध्ये धेरै रोगजसाे संक्रामक राेगमा एन्टिबायोटिक्सकाे प्रयोग हुन्छ । यी औषधिहरूलाई जीवन रक्षकको रूपमा हेरिन्छ । एन्टिबायोटिक्सलाई आधुनिक चिकित्साको मुख्य हिस्सा मानिन्छ र यसले हरेक वर्ष लाखौँ मानिसहरूको ज्यान बचाउँछ । तर, जब जीवाणुले एन्टिबायोटिकको प्रतिरोध गर्छ, त्यस्तो अवस्थालाई ‘एन्टिबायोटिक्स रेसिस्टेन्स’ भनिन्छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button