Main

विश्वमै पहिलोपटक बनाइयो परमाणु-हिरा ब्याट्री, हजारौं वर्ष चार्ज गर्नेछ डिभाइस

विश्व जगतले एउटा निकै महत्वपूर्ण नयाँ आविष्कार गरेको छ । वैज्ञानिकहरुले विश्वमै पहिलोपटक परमाणु-हिरा ब्याट्री तयार पारेका छन् । यो ब्याट्रीले कुनै पनि सानोतिनो विद्युतीय डिभाइसलाई ५, ७३० वर्षसम्म ऊर्जा प्रदान गर्न सक्दछ। यो ब्याट्रीमा हिराभित्र पारमाणविक पदार्थ हालिएको हुन्छ । यसमा कार्बन १४ नामक पारमाणविक (रेडियोएक्टिभ) पदार्थ रहेको छ, जसको हाफ लाइफ ५,७३० वर्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button