Main

विश्व मुवाँथाईंमा सुमित्रालाई रजत

५ चैत, काठमाडौं । नेपालकी सुमित्रा नगरकोटीले २०औं डब्लुएमएफ विश्व मुवाँथाईमा रजत पदक जितेकी छन् । नेपालले थप एक कास्य पनि जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । महिला ५७ केजीमा सुमित्राले इटालीकी मिचेला पिन्नालाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । फाइनलमा ब्राजिककी क्यामिला मोस्म्यानसँग चुकेपछि सुमित्रा रजतमा सीमित भइन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button