Main
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार घोषणा, कसलाई प्रदान गरिंदैछ ?
१६ वैशाख, काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ । यही वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार वीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई/दुई जनालाई प्रदान गरिने भएको छ । मन्त्रालयका अनुसार राजनीतीक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।