Main

वुमन्स डे कपमा नामिबियासँग नेपालको दोस्रो हार

२८ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ५ विकेट गुमाएर १०२ रन मात्र बनायो । नेपालका लागि सना प्रवीनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button