Main
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति
२५ पुस, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा विश्वभक्त दुलाल (आहुति) चयन भएका छन् । पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले आहुति नेतृत्वमा ५१ सदस्यीय केन्द्री समिति बनाएको छ । सो पार्टीको राष्ट्रिय सम्मेलन गत १९ देखि २१ पुससम्म काठमाडौंमा भएको थियो । बिहीबार सम्मेलनका निर्णय सार्वजनिक गर्दै महासचिव आहुतिले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरू एक हुनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।