Main
शे-फोक्सुण्डोदेखि लुक्लासम्म पदयात्रामा रमाउँदै मलिना
काठमाडौं । मलिना जोशीका आफ्नै परिचय छन् । सन् २०११ मा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । फिल्म अभिनेत्रीको रुपमा उनी पछिल्लोपटक ‘छक्कापञ्जा ४’ मा देखिएकी थिइन् । यसबाहेक उनी सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन् । कन्टेन्ट क्रिएटरको रुपमा टिकटक, इन्स्टाग्राम र युट्युबमा व्यस्त छिन् । उनी घुमघामका भ्लग बनाउँछिन् । अभिनेत्री र पूर्वमिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।