Main
शर्त पालना नगरेपछि प्यारोलमा छाडिएका २ कैदीलाई कारागार फिर्ता गराउने निर्णय
२५ पुस २०८० को प्यारोल बोर्ड बैठकले उनीहरूलाई कारागार बाहिर (प्यारोल) मा राखेर कैदी भुक्तानको सुविधा दिएको थियो । जसअनुसार दैलेख कारागारमा रहेका मल्ललाई ६ चैत २०८० मा प्यारोलमा छाडिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।