Main
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
८ जेठ, काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ । काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले अनलाइनखबरलाई जानकारी दिए । सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए । शव बोकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।