Main
शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स जेठ १२ मा
९ जेठ, काठमाडौं । शहिद स्मृति स्पोर्ट्स एकेडेमीले आगामी जेठ १२ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। नेपाल रग्बी संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ५ प्रदेशका टोलीहरू- कोशी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम र २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब गरी ७ टिमको…
– यस समाचारको श्रोत : Online Khabar हो ।