Main
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
१५ वैशाख, काठमाडौं । प्रतिनिधि सभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विधेयक पारित गर्ने कार्यसूची छ । पारित गर्नु अगाडि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसदहरूले विधेयकका सम्बन्धमा आफ्नो धारणा राख्नेछन् । त्यसको जवाफ शिक्षामन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।