Main

पञ्चकन्या ग्रुपले रुपन्देहीमा खोल्यो नेपालकै ठूलो यूपीभीसी झ्यालढोका उद्योग

८० करोड बढी लगानी भएको पञ्चकन्या ग्रुपको यूपीभीसी उद्योग नेपालकै ठूलो हो । छिटै २५ करोड लगानी थपेर आगामी पाँच वर्षमा नेपालमा यूपीभीसीको कूल बजारको ५० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य छ ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button