Main
‘शार्क ट्यांक नेपाल’को पहिलो एपिसोड सुपरहिट, युट्युबमा १० लाखभन्दा धेरै भ्यूज
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ले इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ । अघिल्लो साताका दुवै एपिसोडलाई युट्युबमा दर्शकले रुचाएको देखिएको छ । पहिलो एपिसोडलाई यो समाचार लेख्दासम्म १० लाख ११ हजार पटक हेरिएको छ, जुन आफैमा उत्साहजनक हो । नेपाली टिभी कार्यक्रमले स्ट्रिमिङको पहिलो सातामा निकै कम मात्र यस्तो भ्यूज पाउँछन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।