Main
शिक्षकहरूलाई सुमनाको आग्रह : अब त पार्टी सदस्यता त्याग्नूस्
रास्वपा सांसद तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले दलहरूको तानाशाह प्रवृत्ति र चरित्र अस्वीकार गर्दै पार्टी सदस्यता त्याग्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।