Main
शिक्षक आन्दोलनको मैझारोमा बबन्डर, नेताको भागाभाग
रत्नराज्य स्कुलको महोल एकाएक अशान्त बन्यो । कुटाकुटकै स्थिति आएपछि प्रहरीसँग गुहार माग्नु पर्यो । सरकारसँग भएको सहमतिको पक्ष र विपक्षमा शिक्षक-कर्मचारी बाँडिएपछि प्रहरीले अध्यक्ष सुवेदीलाई सुरक्षित स्थानमा लैजानुपर्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।