Main
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ प्रधानमन्त्री केपी ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।