Main

शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु

१६ वैशाख, काठमाडौं ।  शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button