Main

शिक्षा सुधार्ने माग राख्दै दिनभर सडकमा उभिए नेत्र चापागाईं

२१ मंसिर, विराटनगर । शिक्षा क्षेत्रको सुधारको माग गर्दै विद्यार्थी नेता नेत्र चापागाईं विराटनगरको सडकमा दिनभर उभिएका छन् । शैक्षिक क्षेत्रको सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं शुक्रबार विराटनगरको ट्राफिक चोकमा दिनभर उभिएका हुन् । उनले पोखराबाट सातवटै प्रदेश राजधानीमा उभिने यात्रा सुरु गरेका थिए । आज विराटनगरमा उभिएका उनी भोलि जनकपुर जानेछन् । मधेश…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button