Main
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बनायो चार उपसमिति
समितिका सभापति अम्बर बहादुर थापाका अनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, युवा तथा खेलकुद अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति बनाइएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।