Main
श्रवण दाइ, फेरि एउटा शैलुङको गीत लेख्नुस् है !
‘माथिमाथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई ।’ म युवावयदेखि नै श्रवण मुकारुङले लेखेको र कुन्ती मोक्तानले गाएको यो गीत निकै सुन्थें । गीतको शिल्पी र भाव त गज्जब छँदैथियो, त्यसमा पनि कुन्ती दिदीको सुरिलो स्वरले त्यत्तिकै उन्माद ल्याउँथ्यो । अहिले पनि यो गीतले उसरी नै चेतनामा मधुरो स्पर्श गरिरहन्छ । युवा विद्यार्थी हुँदादेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।