Main
संघमा फिर्ता पठाउन सुदूरपश्चिममा कार्यरत लेखा अधिकृतको माग
लेखा समूहका कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवलाई पत्र बुझाउदै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाउन माग गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।