Main
‘संविधान संशोधन गर्ने संख्या पुर्याउन ०८७ साल कुर्नुपर्ने हुनसक्छ’
२५ पुस, काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आशय बुझ्न आग्रह गरेका छन् । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएका थिए । ‘संविधानमा केही त्रुटि छन् । संशोधन गर्नुपर्ने छ । तर यो काम २०८७ सालमा मात्रै हुन्छ’, पार्टीको केन्द्रीय कमिटी…
– यस समाचारको श्रोत : Online Khabar हो ।