Main

स्युचाटार क्रिकेट लिग आगामी साता हुँदै

५ पुस, काठमाडौं ।  तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग यही पुस १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button