Main
संसदको लेखा समितिमा ९५ वटा उजुरी, बैठक नराखिएकोमा सांसदहरु रुष्ट
६ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा ९५ वटा उजुरी परेको छ । सार्वजनिक खरिदसँग जोडिएका, मोबाइल बैंकिङबाट ठगिएकादेखि विभिन्न क्षेत्रमा अनियमितता भएको भनेर उजुरी परेका छन् । समिति सचिवालयले उजुरीहरूको विवरण तयार गरेको छ । तर, त्यसउपर छलफल भने हुन सकेको छैन । लेखा समितिका सदस्यहरू भने बैठक नराखिएकोमा रुष्ट छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।