Main
संसद्को कार्यसूचीमा चढ्यो संवैधानिक परिषद् विधेयक
१२ चैत, काठमाडौं । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभा बैठकको कार्यसूचीमा चढेको छ । भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने सम्भावित…
– यस समाचारको श्रोत : Online Khabar हो ।