Main
संसद्मा धमाधम अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै (लाइभ)
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्वीकृत भइसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।