Main

संसद्‌मा माओवादी लक्षित रास्वपाको नारा : फासफुस सम्झौता चाहिँदैन

२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको वेल घेराउ र नारावाजी चलिरहेको छ । त्यसक्रममा उनीहरूले विभिन्न नारा लगाइरहेका छन् । एउटा हो– फासफुस सम्झौता चाहिँदैन । नेकपा माओवादी केन्द्रले प्रतिपक्षमा रहेका दलहरूको नेतृत्व गर्दै संसद्‌मा भिजिट भिसा प्रकरणको विषय प्रवेश गराएको थियो । जेठ १३ गतेदेखि जेठ ३० गतेसम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button