Main
संसद्लाई प्रभावकारी बनाउन एक ठाउँमा उभिने चार दलका प्रमुख सचेतकको निष्कर्ष
४ माघ, काठमाडौं । प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए । सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पुर्याउन संसदीय दलहरूले भूमिका खेल्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।