Main
संसद् अवरोध खुलाउन पूर्णबहादुरले थाले विपक्षी दलका नेतासँग संवाद
२३ जेठ, काठमाडौं । जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सौहार्द हुन सकिरहेको छैन । भिजिट भिसामा नेपालीलाई विदेश पठाउँदा अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने विषय बाहिर आएपछि विपक्षी दलहरूले गृहमन्त्रीको मार्गप्रशस्त गर्नुपर्ने माग राखेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । सत्तापक्ष तयार नभएपछि विपक्षी दलहरू केही लचक हुँदै छानबिन समिति गठन हुनुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।