Main
सएमएस आएपछि मात्र लाइसेन्स बुझ्न कार्यालय आउनू : विभाग
कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको उल्लेख गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।