Main
सगरमाथा–संवाद : नेपालले उठाउनैपर्ने सवाल
नेपाल लगभग ५० प्रतिशत जंगल भएको मुलुक हो । ठूला उद्योग यहाँ नगन्य संख्यामा छन् । भोगी जीवनशैली अरू देशको तुलनामा नेपालमा कम नै छ । त्यसैले, जलवायु विपत्तिमा नेपालको दोष बहुतै कम छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।