Main

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन आजदेखि

७ पुस, काठमाडौं । सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आजबाट सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको क्यामेरा भवनमा सम्मेलन आयोजना गरिएको छ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गर्ने काठमाडौं सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढि अनुसन्धान प्रस्तुत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button