Main
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
१२ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू सहभागी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।