Main

सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्दै सभामुख

१३ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनको तयारी सन्दर्भमा सक्रियता बढाएका छन् । यस अन्तर्गत उनले आइतबार सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्दैछन् । उनले बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गर्दैछन् । दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आइतबार सत्तापक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button